BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    ट्रम्पप्रति पुटिनको आशंका

    रासस-सिन्ह्वासाउन ४, २०७५

    photo-AP

    ४ साउन, मस्को ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गरेका छन् ।

    केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उहाँले आशंका व्यक्त उनले आशंका व्यक्त गरेको बताइएको छ । । राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल’ भएको टिप्पणी पनि गरेको समाचारमा जनाइएको छ ।

    रुसका राजदूतहरुको एउटा सम्मेलनमा पुटिनले दुई नेताका बीचमा निकै उपयोगी र अवश्यक सहमति भएको बताए । आफुहरु द्विपक्षीय हितका विषयमा मिलेर अगाडि बढ्न तयार भएको पनि उनले जानकारी दिए । एक आपसमा अन्त्यन्त सन्तुष्ट राष्ट्रका रुपमा रहने उनको भनाइ छ ।

    एक आपसका अत्यन्त आलोचक र आक्रमक देखिने पुटिन र ट्रम्पबीच गत सोमबार हेल्सिन्कीमा शिखर वार्ता भएको थियो ।

    ४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad