BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    संचारकर्मी तथा गायिका कल्पनाले ल्याइन् ‘ऐलेको तिज’

    संसार न्यूज संवाददातासाउन २१, २०७५

    काठमाडौं । संचारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत ‘ऐलेको तिज’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा भण्डारीले ऐलेको तिज बोलको तीज गीत ल्याएकी हुन् ।

    गीतमा बिपिन किरणको शब्द र श्री कृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई राजकुमार के सिले छायांकन गरेका छन्, भने सम्पादन टेकेन्द्र शाहीकै रहेको छ । कोरियोग्राफिमा राम महर्जनले गरेका छन् । नृत्यमा कल्पना भण्डारी र संगै अन्य साथीहरुको अभिनय रहेको छ । हाईलाईट नेपालले बजारमा ल्याएको हो ।

    ६२५ पटक
    प्रतिकृया दिनुहोस्