BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    एकलाख बत्ती बाल्न मिल्ने आरती

    संसार न्यूज संवाददातासाउन २७, २०७५

    डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-१ मा तिहारमा देउसी भैलो खेलेर उठाएको रकमबाट किनेको एकलाख बत्ती बाल्न मिल्ने आरती देखाउँदै गोमा उपाध्याय । त्रिपुराकोटका महिलाले देउसी भैलो खेलेर सार्वजनिक शौचालय, धारा, बाटोसमेत निर्माण गरिसकेका छन् । तस्बिर : रामचन्द्र न्यौपाने, डोल्पा

    ७४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad