BizPati

  • Ad
  • आज : २०७५ मंसिर १ गते
    Headlines :

    गजल ८०

    पुरानाघरे, न्यू ह्याम्पसायर अमेरिकासाउन २९, २०७५

    सचेत भर्इ दुश्मनीको नास गरून् भन्छु म त
    दुष्टले नि मित्रता अभ्यास गरून् भन्छु म त

    आँखैमा छ काँचको मुटु अजम्बरी यात्रा हुन्न
    ढालिनेछ आस्था भनी त्रास गरून् भन्छु म त

    अघिजाने यात्राहरू भत्कार्इ उझाड पार्नु किन ?
    सँगै हिँडी स्वर्ग जाने आस गरून भन्छु म त

    नर्क व्यापार गर्ने हेर सकुनी छन् आफन्त नै
    मेरो स्वाच्छ हियो बरू पास गरून् भन्छु म त

    हेर्दा मैलो सुन देख्छन उज्यालेर चमक भर्छन
    र्इर्ष्या बोकी यो शीरमा बास गरून भन्छु म त

    इति

    ४४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad