BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    भैसी बेच्दा १ हजार कर तिनुपर्ने

    संसार न्यूज संवाददातासाउन ३१, २०७५

    ३१ साउन, काठमाडौं । डोल्पाको त्रिपुरा सुन्दरी गाउँपालिकाले किसानले भैसी बेच्दा १ हजार कर तिर्नुपर्ने भएको छ । खसी बेच्न डेढसय कर बुझाउनु पर्ने भएको छ । नगरपालिकाले पशु करलगायत विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ ।
    मोरङको बुढी गंगा गाउँपालकिामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ भने चना चटपटे बेच्नेले ३० रुपैयाँ, मेहंदी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेले २० रुपैयाँ कर लगाउने भएको छ भने कटहरी गाउँपालिकाले चिया बेच्नेले बार्षिक ११ सय कर तिर्नुपर्ने भएको छ ।
    बुटवल उपमहानगरपालिकाले घरबेटीसँग मात्रै होइन, भाडामा बस्ने विद्यार्थीसँग पनि फोहोर कर असुल्ने भएको छ । विगतमा एकघरबाट मासिक १ सय उठाउँदै आएकोेमा एसपटक देखि प्रति भान्सा पचास रुपैयाँ लिन थालेको छ ।
    मोरङ विराटनगर महानगरपालिकाले व्यवसाय बन्द सिफारीसका लागि १० हजार कर तोकेको छ । व्यवसाय दर्ता गर्न भने ५ सय शुल्क तोकिएको छ । आजको नयाँपत्रिका दैनिकबाट

    ५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad