BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    मिडिया चलाउदै कर्णाली सरकार

    संसार न्यूज संवाददातासाउन ३१, २०७५

    ३१ साउन, काठमाडौँ । कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ ।
    प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेलिभिजन ररेडियो स्थापनाका लागि आवश्यक कानुन् निर्माण गर्ने तयारी थालेको हो ।
    चालु आवको बजेटमा प्रादेशिक टेलिभिजन र रेडियो स्थापनाका लागि ८ करोड बजेट बिनियोजन गरिएको छ ।
    आन्तरिक मामिला तथ काुनन्मन्त्री नरेश भण्डारीले संघीय सरकारकै अभ्यासअनुरुप प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न सञ्चारमाध्यम खोल्न लागेको बताए । हाल  सञ्चालित निजी \सामुदामयिक सञ्चारमाध्यमहरुसँग सहकार्य जारी राख्ने उनको भनाई छ । मन्त्री भण्डारीले रेडियो र टेलिभिजिन चलाउन आवश्यक कानून निर्माण गर्ने बताए ।

    ४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad