BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    कुवेतमा एक नेपालीको मृत्यु

    संसार न्यूज संवाददाताभाद्र २०, २०७५

    कुवेतमा हृदयघातका कारण एक नेपालीको मृत्यु भएको छ । जानकी नन्दनी गाउँपालिका धनुषाका पन्चलाल कपारीको हृदयघातका कारण मृत्यु भएको हो ।

    सेप्टेम्बर ३ का दिन अचानक मुटु दुख्यो भनेपछि क्याम्पका सम्बन्धीत व्यक्तिको सहयोगमा अस्पताल पु¥याइएका उनको अस्पताल पुगेको केही समयमै मृत्यु भएको छ ।

    ६ वर्षदेखि कुवेतमा कार्यरत कपारीको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।
    उनको शब हाल कुवेतस्थित फर्वानिया अस्पतालमा राखिएको र कानुनी प्रक्रिया पूरा गरेर शिघ्र नेपाल पठाइने पनि नेपाली दूतावास कुवेतले जनाएको छ ।

    १६३ पटक
    प्रतिकृया दिनुहोस्