BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    गायक म्याक्स नेपालको ”म एक परदेशी ”

    संसार न्यूज संवाददाताभाद्र २८, २०७५

    गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । हजारौ परदेशी युवाको कथालाई गीतमा समेटिएको छ ।

    आफनो जन्मभुमि प्रतिको मायालाई गीतमा ब्यक्त्त गरिएको छ । गीतको एरेन्ज सुदिप सागरले गरेका छन । गीतको भिडियोलाई निरज थापाले छायाँकन गरेका छन ।
    ;

    ३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad