BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३० गते
    Headlines :

    मालदिभ्समा नेपाली चेलीद्धारा आत्महत्या

    संसार न्यूज संवाददाताभाद्र २९, २०७५

    मालदिभ्समा कार्यरत एक नेपाली चेलीले आत्महत्या गरेकी छन् ।

    झापा घर भएकी अन्दाजी २२–२३ वर्षकी संगीता राजवंशीले ४ दिन अगाडि आत्महत्या गरेको समाचार छ ।


    मालदिभ्समा झण्डै २ वर्षदेखि घरको काम गर्दै आएकी राजवंशीले के कारणले आत्महत्या गरिन् भन्ने बाहिर आउन सकेको छैन् ।

    उनको शब नेपाल पठाइसकिएको मालदिभ्सबाट राजन पराजुलीले संसारन्युजलाई जानकारी दिएका छन् ।

    ७४९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad