BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    अंकिता पौडेल वर्लिनका लागि छानिइन्

    संसार न्यूज संवाददाताभाद्र २९, २०७५

    नेपाली चेली अंकिता पौडेल ‘फलिङ वाल्स ल्याव’ फाइनलका लागि छनौट भएकी छन् ।

    न्यूजिल्याण्डको AUT विश्वविद्यालयमा अनुसन्धानरत अंकिता पौडेल आफ्ना १९ समकक्षी अनुसन्धाताहरुलाई पछि पार्दै छनौट भएकी हुन् । आगामी नोभेम्बरमा जर्मनीको बर्लिनमा हुने फाइनलमा उनी सहभागी हुन पाउनेछिन् ।

    न्युजिल्याण्डको रोयल सोसाइटीद्धारा आयोजित तथा वेलिङटनमा रहेको जर्मनी दूतावासको सहयोगमा सम्पन्न सो छनौट पछि अंकिता पौडेल थप उत्साहित भएको गैरआवासीय अभियन्ता राजीव शाहीले संसारन्युजलाई बताएका छन् ।

    मानव तथा प्रविधि क्षेत्रमा काम गर्दै आएको फलिङ वाल्स ल्याव फाउन्डेशनले बैज्ञानिक र अनुसन्धाताहरुलाई सहयोग गर्दै आएको छ ।

    ९० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad