BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    युगाण्डामा धुमधामसँग मनाइयो तीज

    संसार न्यूज संवाददाताभाद्र २९, २०७५


    युगान्डाको राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेस्तुरेन्टमा जम्मा भई नेपालीहरुले धुमधामसंग नेपाली पर्ब तीज मनाएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी)  युगान्डाका अनुसार तीज कार्यक्रममा करिब ४५ जना नेपालीको उपस्थिति रहेको थियो ।

    कार्यक्रम राष्ट्रीय गानबाट सुरु भएको थियो । त्यसपश्चात सबै जना मिलेर नाचगान गरिएको थियो ।

    उक्त कार्यक्रमा एनआरएनए एनसीसी युगान्डाका अध्यक्ष राजमणि भण्डारीका साथ उनका परिवारजन, पुर्व अध्यक्ष रमेश कंडेल र आइसिसि सदस्य जीवनाथ पंगेनीका साथै पदाधिकारीहरु र सदस्यहरुका साथै उनीहरुका परिवारको पनि उपस्थिति रहेको थियो ।

    ६० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad