BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    माथेमाको ‘देखे देखे झैँ’ सार्वजनिक

    संसार न्यूज संवाददाताआश्विन १, २०७५

    लोकप्रिय गायक हरिश माथेमाको ‘देखे देखे झैँ’ नयाँ नेपाली गीतको श्रब्य दृश्य (भिडियो) सार्बजनिक भएको छ । म्युजिक नेपाल यु ट्युब च्यानल उक्त गीतको आधिकारिक च्यानल रहेको छ ।

    उक्त गीत आज सेप्टेम्बर १६ तारिखमा बजारमा आएको हो । गीतको ‘बोल देखे देखे झै’ँ रहेको छ भने गायक हरिश माथेमा हुन् । शब्द तथा संगीत जेम्स प्रधानको रहेको छ भने कलाकारहरुमा बासुदेव श्रेष्ठ तथा हरि गुरुङ रहेका छन् । सम्पादन र सम्पादक ,क्यामरा तथा निर्देशन रमाइलो जिन्दगीले गरेको छ ।

    ३८१ पटक
    प्रतिकृया दिनुहोस्