BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    सर्पको डसाइबाट दुई भारतीय नागरिकको मृत्यु

    संसार न्यूज संवाददाताआश्विन ६, २०७५

    ६ असोज, सर्लाही । विषालु सर्पको डसाइबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन । गोमन सर्पको डसाइबाट गम्भीर घाइते भएका दुबै जनाको सर्लाही अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । धाँमीझाँक्री कहाँ लगेर झारफुक गराएकाले समयमै उपचार नपाएपछि उनीहरूको मृत्यु भएको अस्पताल अकास्मिक कक्षका प्रमुख नथुनी महतोले जानकारी दिए ।,

    सर्लाही अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सर्पको डसाइका बिरामी आउने गरेको पनि उनले बताए ।

    ४५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad