संसार न्यूज संवाददाताआश्विन १०, २०७५

भक्तपुरको दिगु भैरव मन्दिरको मण्डपमा मङ्गलबार जिब्रो छेडाएका मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठ चन्द्राकारको मसाल जस्तो बनाइएको भ्वाय् अर्थात् महाद्वीप बोकेर नगर परिक्रमा गर्दै । तस्वीर : नवीन पौडेल