BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    ‘मिस्टर एण्ड मिस किड – २०१८’को ग्राण्ड फिनाली असोज १४ मा

    संसार न्यूज संवाददाताआश्विन ११, २०७५

    ११ असोज, काठमाडौँ । साना नानीहरुमा अन्तर्निहित क्षमतालाई प्रष्फुटित गराउने उद्देस्यले ‘मिस्टर एण्ड मिस किड – २०१८’ को ग्राण्ड फाइनल असोज १४ गते आयोजना गरिने भएकोछ । विगत एक महिना देखिको लामो छनौट र बिभिन्न प्रकृया पार गरेर अन्तिम चरणमा पुगेका १८ जना ८ देखि १४ बर्ष बिचका नानीहरुले उक्त दिन आफ्नो क्षमता प्रदर्शन आयोजना गर्ने आयोजक संस्थाले जनाएकोछ ।

    आयोजक संस्था सनसाइन प्रोडक्सन  प्रालिका एम.जी. तामाङका अनुसार १ सय जना बालबालिकाहरुले भाग लिएको उक्त प्रतिस्पर्धामा १८ जना  नानीबाबुहरुले फाइनलको यात्रा तय गरेकाछन । ग्राण्ड फिनालीका कार्यक्रम प्रस्तोता समेत रहेका तामाङ आयोजक संस्थाले निस्पक्ष रुपमा आफ्नो भूमिका निर्बाह गर्ने बताएकाछन ।

    बिगतमा यस्ता कार्यक्रमहरुमा पैसाको लेनदेन समेत हुने गरेको आरोप लाग्ने गरेको थियो । संसार न्यूजको यहि आसङ्का निवारण गर्ने प्रयत्न गर्दै तामाङले आफ्नो संस्थाले त्यस्तो नगर्ने बताएका छन ।

    उनै तामाङसंग गरिएको कुराकानी

     

    ६५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad