BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    लिङ्गे र रहटे पीङ

    संसार न्यूज संवाददाताआश्विन ३०, २०७५

    व्यासनगरपालिका कार्यालयले दशै तिहार पर्वलाई लक्षित गरी निर्माण गरेको लिङ्गे र रहटे पीङ खेल्दै बालबालिकाहरु । रहटे पीङ लोप हुदै गएकोले यसको संरक्षण गर्नको लागि नगरपालिकाले करिब डेढ लाख रुपैयाँ खर्च गरेर उक्त पीङ बनाएको हो । तस्बिर : सानेबहादुर नेपाली, तनहुँ

    १९० पटक
    प्रतिकृया दिनुहोस्