BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    हटयो नेपाली यात्रुलाई बिमा विभेद

    संसार न्यूज संवाददातामंसिर २८, २०७५

    २८ मंसिर काठमाडौ । अन्तराष्ट्रिय हवाई दुर्घटना ज्यान गुमाउने नेपाली र विदेशी यात्रुका आफन्तले पाउने बिमा रकमको असमानता शनिबारबाट हट्दैछ । अहिलेसम्म एउटै अन्राष्ट्रिय हवाई यात्राको जहाज दुर्घटना भएर ज्यान जाँदा पनि विदेशी भए १ लाख ६० हजार र नेपाली भए २० हजारअमेरीकी डलरमात्र बिमा कम्पनिबाट आफन्तले क्षतिपुर्ति पाउँछन् ।

    यसरी नेपाली र विदेशीबीच विभेद हुनुको कारण थियो नेपालमा मन्ट्रियल महासन्धी लागु नहुने ।तर शनिबारबाट हवाई मार्फत विदेश आवजजावत गर्ने बिदेशी र नेपाली यात्रु बीच बीमा रकममा हुने असमानता हट्दैछ ।

    एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको मन्ट्रियल महासन्धी नेपालमा पनि कार्यन्वयनमा आउदैछयल महासन्धी नेपालमा पनि कार्यन्वयनमा आउदैछ । यो महासन्धी कार्यान्वयनमा आएसँगै हवाई मार्गबाट विदेश आवजजावत गर्ने नेपाली यात्रुको बिमा क्षतिपुर्ती रकम पनि विदेशीके सरह एक लाख ६० हजार अमेरीकी डलर हुनेछ । आजको नागरिक दैनिक समाचारमा छ ।

    ६५ पटक
    प्रतिकृया दिनुहोस्