BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    भ्युटावरबाट हिमाल अवलोकन गर्दै

    संसार न्यूज संवाददातापौष ५, २०७५

    तनहुँको भीमाद नगरपालिका–९ स्थित राङरुङमा भ्युटावरबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । वडा कार्यालयको रु। ११ लाखको लागतमा भ्युटावर निर्माण भएपछि राङरुङमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली

    १०२ पटक
    प्रतिकृया दिनुहोस्