BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो

    संसार न्यूज संवाददातापौष १८, २०७५

    कुनै समयका चर्चित गायक जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । इन्द्र देब सुबेदीले लेखेको यो गीतमा संगीत भने नारायण सुबेदी आवशको संगीत र उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । रोमान्टिक गीतलाई फर्फिंगमा खिचिएको हो ।

    गीतको म्युजिक भिडीयोमा गीतकार इन्द्रदेब सुबेदी र सृष्टि खड्का देखिएका छन । गीतलाई निर्देशन निसान घिमिरेले गरेका हुन् भने कोरियोग्राफी सुरेन बस्यालले गरेका छन् । म्युजिक भिडीयोमा अजय रेग्मीको छायाँकन, सरोज बुढाथोकीको मेकअप र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

    ११० पटक
    प्रतिकृया दिनुहोस्