BizPati

  • आज : २०७५ चैत्र १० गते
    Headlines :

    एनआरएनए साउदीले श्रमिक सरोकार सम्बन्धी अन्तरक्रिया गर्ने

    संसार न्यूज संवाददातापौष २७, २०७५

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) साउदीले श्रमिक सरोकार सम्बन्धि बृहद् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
    संघले २५ जनवरी शुक्रबारका दिन १२ ः३० जे दमामको गार्डेन छेउमा रहेको ‘होलिडे रेष्टुरेण्ट’मा उक्त अन्तरक्रिया कार्यक्रम आयोजन गर्ने भएकोले सम्बन्धित सबैमा उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

    ११३ पटक
    प्रतिकृया दिनुहोस्