BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    सरकारले रेल इन्जिन खरिद गर्ने

    संसार न्यूज संवाददातामाघ ४, २०७५

    ४ माघ काठमाडौ । सरकारले रेल इन्जिन खरिद गर्न भौतीक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

    बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २९ पुसको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै रेल इन्जिन खरिद गर्ने निर्णय भएको बताए ।जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सन्चालनका लागि आवाश्यक प्रक्रिया अगाडि बढिरहेकाबेला सरकारले सरकारी तहमा नै रेल इन्जिन खरिद गर्ने निर्णय गरेको हो । आजको राजधानी दैनिक समाचारमा छ ।

    ७३ पटक
    प्रतिकृया दिनुहोस्