BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    कस्तुपलाई उत्कृष्ट सर्जकको उपाधि

    संसार न्यूज संवाददातामाघ २५, २०७५

    २५ माघ, काठमाडौं । लोकप्रिय गायक कस्तुप पंतले उत्कृष्ट सर्जकको उपाधि प्राप्त गरेका छन् ।
    नेपालको आधुनिक लोकदोहोरी क्षेत्रमा राम्रो नाम कमाएका पर्वतका पंतलाई नेशनल पावर न्यूज म्युजिक अवार्डमा पपुलर विधा अन्तर्गतको ‘उत्कृष्ट सर्जक’ को उपाधि प्रदान गरिएको हो ।
    लामो समयदेखि आधुनिक र लोकदोहोरी क्षेत्रमा स्थापित पंतले गायका दर्जनौं मन छुने गीतहरु लाखौंको गुनगुनाइमा पुगिसकेका छन् ।

    १८६ पटक
    प्रतिकृया दिनुहोस्