BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    बेहुला डोलीमा

    संसार न्यूज संवाददातामाघ २७, २०७५

    कञ्चनपुरको पिपलाडीका थारु समुदाय विवाहमा डोला (चन्डोल) मा बेहुला बोकेर जाँदै । डोला बोक्ने चलन हटदै गएपछि परम्परात रुपमा गरिने विवाह देख्न मुश्किल हुन थालेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

    ८८ पटक
    प्रतिकृया दिनुहोस्