BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    गाडीको ठक्करबाट अमेरिकामा एक नेपालीको मृत्यु

    विजय थापा, अमेरिकाफागुन १५, २०७५

    सवारीको ठक्करले अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।
    भर्जिनियाको प्रशिद्ध सहर टाइसन कर्नरमा मंगलबार (२६ फेब्रअरी) का दिन गाडीले ठक्कर दिँदा फल्स चर्चका ७२ वर्षीय चन्द्र भण्डारीको मृत्यु भएको हो ।
    उनको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् ।
    भर्जिनियाको सडक तथा राजमार्ग ४९५ बीच बाटोमा हिड्दा गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको हो । ठक्कर दिएपछि सवारी साधन चलाउने चालक उक्त स्थानमा नरहेको प्रहरीले जनाएका छन् ।

    ११३ पटक
    प्रतिकृया दिनुहोस्