BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    पाकिस्तानी आर्मिसँग यसरी नाचे भारतीय पाइलट (भिडियो सहित)

    संसार न्यूज संवाददाताफागुन १७, २०७५

    १७ फागुन, काठमाडौं । पाकिस्तान सरकारबाट पक्राउ परेका भारतीय वायुसेनाका लडाकु अभिनन्दन रिहा हुनुभन्दा अगाडि पाकिस्तानका आमीसँग यसरी नाचेका छन् ।
    अहिले भारत र पाकिस्तानका सोसल मिडियामा उनी नाचेको भिडियो भाइरल बनेको छ । अभिनन्दन पाकिस्तानका आर्मि अफिसर र वायु सेनाका अधिकारीका साथ रमाइलो डान्स गरेको देखिएको छ ।
    अभिनन्दन नाचेको उक्त भिडियो केहि समयमै हजारौंले सेयर गरेका छन् ।

    पाकिस्तानले रिहाइ गरेका पाइलटलाई भारतमा के गरिन्छ त ?

    १०१४ पटक
    प्रतिकृया दिनुहोस्