BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    राष्ट्रपतिलाई मायाको चिनो

    संसार न्यूज संवाददाताफागुन २३, २०७५

    पोखरास्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा नवनिर्मित लिफ्टको समुद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मायाको चिनो प्रदान गर्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश श्रेष्ठ । तस्वीरः वासुदेव पौडेल, पोखरा

    ४३ पटक
    प्रतिकृया दिनुहोस्