BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    कम्युनिष्ट नेता गणेश पण्डितको अन्तिम विदाई

    संसार न्यूज संवाददाताफागुन २३, २०७५

     नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा बिहीबार पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीरः नारायण ढुङ्गाना

    ४५ पटक
    प्रतिकृया दिनुहोस्