BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    रुखमा जमेको हिउँको सुन्दर दृश्य

    संसार न्यूज संवाददाताफागुन २७, २०७५

    इलामको उत्तरी पर्यटकीय क्षेत्र सन्दकपुर डाँडाको एक रुखमा जमेको हिउँ । १५ दिन अघि वर्षात्सँगै परेको भारी हिमपात नपग्लिएका कारण सन्दकपुर क्षेत्रका रुखमा अझैसम्म हिउँ जमेको छ । तस्वीर : गंगा पराजुली,पशुपतिनगर

    ४० पटक
    प्रतिकृया दिनुहोस्