BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    उपत्यकामा शिक्षण संस्था बाहेक सबै खुल्ला

    संसार न्यूज संवाददाताफागुन ३०, २०७५

    ३० फागुन, काठमाडौ । सरकारले प्रतिबन्धित गरेको माओवादीको सानो भंगालो नेत्र विक्रम चन्द्र नेतृत्वको दलले आवाह्न गरेको आम हड्तालको प्रभाव उपत्यकामा न्युन देखिएको छ ।

    बिहान केहि समय बन्दको प्रभाव आंशीक देखिए पनि मध्यान्ह सम्म आम हड्तालको प्रभाव न्युन बन्दै गएको हो ।बिहानैबाट निजी सवारी साधन निर्वाध चलेका छन् ।

    मध्यान्ह पछि भने सार्वजनिक सवारी साधन पनि चल्न थाले पछि उपत्यका बासीले बन्दको खासै अनुभव गर्न पाएनन् । तर विद्यालय बन्द हुँदा भने अभिभावकहरुले बन्द भएको आभास मीलेको बताएका छन् ।

    ७३ पटक
    प्रतिकृया दिनुहोस्