BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    भोली पनि सडक अबरुद्ध हुने !

    संसार न्यूज संवाददाताफागुन ३०, २०७५

    ३० फागुन, काठमाडौं । चैत्र १ गते शुक्रबार पनि उपत्यकाका सडकमा यातायात व्यवस्थापन असहज हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वाभिमान यात्राले भोली धेरै ठाउँमा सडक अबरुद्ध हुने देखिएको छ ।
    बिहान ७ बजेर ३० मिनेटबाट सुरु हुने स्वाभीमान यात्राले सडकमा यात्रुहरुलाई असहज हुने स्वयं राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत स्वीकार गरेको छ । ललितपूरको जावलाखेलबाट सुरु हुने यात्रा कुमारी पाटी, लगनखेल हुँदै सातदोबाटोबाट कोटेश्वर भएर भक्तपुरको जगाती सुर्यविनायक पुग्नेछ । पुन : सुर्य विनायकबाट फर्किएको स्वाभिमान यात्रा गठ्ठाघर, सल्लाघारी, गठ्ठा घर हुँदै कोटेश्वर, तिनकुने, सीनामंगल, मैतिदेवी भएर भृकुटीमण्डप पुगेर सभामा परीणत हुने छ ।

    १६० पटक
    प्रतिकृया दिनुहोस्