BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    होलिको दिन दिल्लीमा एक नेपालीको हत्या

    संसार न्यूज संवाददाताचैत्र १०, २०७५

    फागू पूर्णिमा अर्थात् होलीको दिन  रातको 9 बजेका दिन गली No: 1 कपाशेरा गाउ नई दिल्ली भारतमा भारतीय भाईचारा सँग पैसाको सामान्य लेनदेन बिषयमा स्थानिय ब्यक्तिले फलामको रडले टाउकोमा प्रहार गरी नेपाल घर तनहुँ जिल्लाका चेतमान नाम बताउने झन्डै 48 बर्षका नेपाली नागरिकको हत्या भएको खबर प्राप्त भएको छ ।

    उनको शबलाई Deen Dayal Hospital , Hari Nagar New Delhi राखीएको छ । दिल्ली पुलिसले 3 जना भारतीयलाई गिरफ्तार गरेको आज जानकारी गरेको छ । अखिल भारत नेपाली एकता मंच गुरुग्राम कार्यालय मार्फ़त केसको नेतृत्व गरेको छ । Case FIR.168/2019 , Dated 22.03.2019 u/s 302 Ipc , PS :- Kapashera ,New Delhi घटना हो । उक्त घटना बारेमा परिवार सँग सम्पर्क हुन सकेको छैन ! घटना बारे नेपाली राजदुतावास नofF दिल्लीमा आज नै दिल्ली पुलिस मार्फ़त जानकारी गरेको छन ।

    नेपाल घर बताउने श्री चेतमान छोरा झन्डै बर्ष 48 का भोज नारायण गाउ देहनु वॉर्ड No 6 Ps दमौली तनहुँ नेपाल बिसेष सम्पर्क :

    अखिल भारत नेपाली एकता मंच दिल्ली

    प्रवासी नेपाली संघ भारत

    नेपाली राजदुतावास नई दिल्ली

    ६२ पटक
    प्रतिकृया दिनुहोस्