BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    अभ्यास खेलमा नेपाल ९ रनले विजयी

    संसार न्यूज संवाददाताचैत्र १२, २०७५

    १२ चैत्र । आज भएको चौथो अभ्यास खेलमा नेपाले यु १९ ले चौथो अभ्यास खेल अन्तर्गत आन्ध्र यु १९ बिरुद्ध ९ रनको जित हात पारेको छ ।

    नेपालले सुरुमा ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २२१ रन बनाएको थियो । आन्ध्र यु १९ ले निर्धारित ४९.४ ओभरमा १० विकेट गुमाउदै २१२ रन बनाएको थियो । नेपालले दिएको ट्रागेटमा ९ रनले आन्ध्र यु पराजित बनेको हो ।

    नेपालका लागि पवन सर्फ, कुशल मल्ल र भिम सार्कीले समान २– २ विकेट लिएका थिए भने कमल एरि, रसिद खान र सागर ढकालले समान १–१ विकेट लिएका थिए ।

    यु १९ पहिलो, तेश्रो र चौथो अभ्यास खेलमा बिजयी भएको नेपाल दोश्रोमा भने पराजित बनेको थियो ।

    ७० पटक
    प्रतिकृया दिनुहोस्