BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    नयाँ सालको शुभकामना

    संसार न्यूज संवाददाताचैत्र १९, २०७५

    छबिराम सुनार निर्दोष
    डेढ गाउले भान्जा
    नवलपरासी नेपाल
    हाल : कुवेत

    पुरानो साल बित्न लाग्यो आयो नयाँ साल
    राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल
    रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस
    नयाँ साल नयाँ सरकार बिकाश को बाटो आओस्

    घरमा शान्ति टोल मा खुशी आउदै बिकाशको लहर
    परिवार खुशी देशको समृद्धि रमाइलो गाउँ शहर
    पुरानो जान्छ नयाँ आउँदा सफलता र राम्रो
    सुख शान्ति र समृद्धि को लागी शुभकामना हाम्रो

    हासौ खेलौ नयाँ सालमा दिल खोली रमाउने
    परदेश मा बसेका हामी नेपाली अझै धेरै कमाउने
    जे हुनेछ राम्रो हुनेछ नयाँ साल आयो
    राम्रो लाउ मिठो खाउ बर्ष भरि रमायो ।

     

    ११२ पटक
    प्रतिकृया दिनुहोस्