BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    घोडा चढेर मन्दिर जाँदै भक्तजन

    संसार न्यूज संवाददाताचैत्र ३०, २०७५

    मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा घोडा चढेर जाँदै भक्तजन । घोडा सञ्चालकले भक्तजनलाई मन्दिरसम्म घोडामा पु¥याएर राम्रो आम्दानी गर्दै आएका छन् । तस्वीर : कृष्ण न्यौपाने, दमौली,तनहुँ

    ३५ पटक
    प्रतिकृया दिनुहोस्