BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    १३ वर्षीया गौरिकाको उत्कृष्ट प्रदर्शन

    संसार न्यूज संवाददातासाउन २४, २०७३

    २४ साउन, काठमाडौँ । रियो ओलम्पिककी नेपाली कान्छी खेलाडी १३ वर्षीया गौरिका सिंहले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।

    आइतबार सम्पन्न पौडीको १०० मि ‘व्याक स्ट्रोप’ तर्फ उनी प्रथम भएकी छिन् । उनले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएकी हुन् । उनले १ दशमलव ८.४५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन् ।

    १२६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad