BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    सिरहा क्षेत्र नं २ मा माओवादी केन्द्रका दास विजयी

    संसार न्यूज संवाददातामंसिर २६, २०७४

    sureshchandra-das

    २६ मंसिर, लहान । सिरहा क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) का सुरेशचन्द्र दास प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

    दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्र्धन सिंह कोइरीलाई दुई हजार ८८८ मतले पराजित गर्दै निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

    दासले २० हजार १४८ मत प्राप्त गरें भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमका कोइरीले १७ हजार २६० मत ल्याएका थिए ।

    ९६२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad