BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    रुवान्डामा नेपाली इन्जिनियरको मृत्यु

    संसार न्यूज संवाददातापौष २०, २०७४

    अफ्रिकी मुलुक रुवान्डाको किगालीमा नेपाली मुलका इन्जिनियरको मृत्यु भएको छ ।
    क्यानेडियन राहदानी भएका नेपालीमुलका इन्जिनियर विकास मिश्रको ३ जनवरीका दिन हृदयघातबाट मृत्यु भएको हो ।
    आइआइटी मुम्बईबाट इन्जिनियरिङ गरेका मिश्रले एमहारो इन्जिनियरिङ कम्पनीमा काम गर्ने उनको हृदयघातबाट मृत्यु भएको रुवान्डामा रहेका दिपेन्द्र लामिछानेले गैर आबासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापालाई जानकारी दिएका छन् ।

    २३१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad