BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    प्रमोद खरेलको नयाँ गित ”तिम्रो लागी ” सार्वजनिक

    संसार न्यूज संवाददातापौष २१, २०७४

    आर पोखरेल

    आधुनिक सुगम संगितका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गित ‘तिम्रो लागी ’ सार्वजनिक भएको छ । खरेलले यो गित पि एम इन्टरटेन्मेन्टको यूट्युब च्यानल सिंगर बाट सार्वजनिक गरेका हुन् । झुम्काली , लाइदेउन मायाले जस्ता डान्सिङ गित गाएर चर्चामा रहेका प्रमोदको यो नयाँ गित आधुनिक सुगम संगितको सर्वोकृष्ट गित बनेको छ ।

    पि एम इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुती रहेको गितको कम्पोज राजेन्द्र पुरीले गरेका छन् । ‘तिम्रो लागी ’ लाई दिपक शर्माले संगित संयोजन गरेका हुन । गितमा आशा खड्का, विपेष घिमिरे, अमन श्रेष्ठको अभिनय रहेको छ भने छायाँकन मुकेश हुमागाईको रहेको छ । म्यूजिक भिडियो निर्देशन बविता श्रेष्ठले गरेकी हुन् । अविनास डिसीको सम्पादन ‘तिम्रो लागी ’मा रहेको छ ।

    ७९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad