BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    चिलीमा ६४ लाख पर्यटकले गरे भ्रमण

    संसार न्यूज संवाददातापौष २७, २०७४

    २७ पुस, सान्टीयागो ।  चिलीले सन् २०१७ मा ६४ लाख पर्यटकलाई स्वागत गरेको समाचार छ ।

    यो सङ्ख्या सन् २०१६ को तुलनामा १४.३ प्रतिशतले बढेको चिलीको पर्यटन विभागले मङ्गलबार जानकरी दिएको छ ।

    पर्यटकहरूको नामावलीको सूचीमा ३० लाख पर्यटक एर्जेन्टियालीहरू रहेका र यो सङ्ख्या करिब आधा भएको बताइएको छ ।

    चिली युरोपको एक अर्को युरोपको ठूलो बजारको रूपमा रहेको छ । सन् २०१७ मा करिब ४ लाख ८० हजार व्यक्तिले सो बजारको भ्रमण गरेको बताइएको छ ।

    यो सङ्ख्या सन् २०१६ को तुलानामा ६.३ प्रतिशतले बढेको बताइएको छ । चिली एसियाको नै एक ठूलो पर्यटन बजारको रूपमा रहेको छ ।

    चीनबाट पनि ३० हजार पर्यटक आएका र यो सङ्ख्या गत वर्षको तुलनामा ३३.८ प्रतिशतले बढेको बताइएको छ ।

    सन् २०१७ मा पर्यटन क्षेत्रबाट ४ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको पनि चिलीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

    १३६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad