BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

     विभिन्न देशबाट स्वयमसेवी प्रतिनिधि माग्यो छन्द अलङ्कारले

    संसार न्यूज संवाददातापौष २७, २०७४

    छन्द अलङ्कारले विभिन्न देशबाट स्वयमसेवी प्रतिनिधिहरुको माग गरेको छ । डायसपोरामा उपस्थिति, योगदान, र मार्गदर्शन दिने इच्छा र समय भएका महानुभावहरूलाई स्वंयमसेवी प्रतिनिधिको रुपमा सहयोग गर्न अनुरोध गर्दै छन्द अलङ्कारको इमेलमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

    १- दिल्ली भारत एकजना
    २- बेलायत केहीजना
    ३-जापान एकजना
    ४- युएई एकजना
    ५- अष्ट्रेलिया केहीजना
    ६- पोखरा नेपाल एकजना
    ७- क्यानाडा केहीजना

    यस अभिभाराका निम्ति उचित कवि वा साहित्य साधक तपाईंहरूको सम्पर्कमा हुनुहुन्छ भने यहीं कमेन्ट वा इमेलमा सिफारिस पठाएर सहायता गर्न पनि अनुरोध गरिएको छ ।

    भवदीय,

    ज्ञानु विद्रोही
    व्यवस्थापक
    छन्द अलङ्कार

    chandaalankar@gmail.com

    ३१७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad