BizPati

  • Ad
  • आज : २०७५ आषाढ ४ गते
    Headlines :
    Ad

    १० वर्षमा ४० हजार मेगावाटको लक्ष्य

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, काठमाडौं । ‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि २५ सम्म (जनवरी २७–२९) मा उर्जा विकास परिषद् (ईडीसी) को आयोजनामा पावर समित हुन लागेको हो । १० वर्षमा ४० हजार मेगावाट जलविद्युत आयोजनाको मुख्य लक्ष्य सहित विश्वका प्रतिष्ठीत कम्पनीहरु र लगानीकर्ताको संलग्नतामा पावर इन्भेष्टमेन्ट समिट आयोजन ागर्न लागेको परिषद्का अध्यक्ष सुजीत आचार्यले जानकारी दिए ।
    ‘‘आयोजनाहरुको लागि आवश्यक लगानी जुटाउने गरी समिटमा ५ अर्बदेखि २० खर्बसम्मको प्रतिबद्धता आउने लक्ष्य छ,’’उनले भने,‘‘१० वर्षमा ४० हजार मेगावाट विद्युत निर्माण गर्न सकिन्छ, त्यसको लागि लगानी जुटाउन सकिन्छ ।’’ उनको अनुसार नेपालमा लगानी गर्न चाहने विदेशी लगानी कर्ताबीच प्रत्यक्ष साक्षात्कार हुने समिटमा यसबारे विस्तृत रुपमा छलफल तथा लगानी जुटाउने योजनाबारे कार्यक्रम छ । आजको कारोबार दैनिकबाट

    १४० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad