BizPati

  • Ad
  • आज : २०७५ आषाढ ४ गते
    Headlines :
    Ad

    कर तिर्दैनन् ठूला घरानियाँ

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, काठमाडौं । निजी तथा सरकारी निकायले नै स्थानीय तहलाई तिर्नुपर्ने करोडौं रुपैयाँ नतिर्दा मुलुकका कतिपय स्थानीय तहको वार्षिक राजस्व लक्ष्य नै असफल बन्न देखिएको छ ।
    एकातिर बहाल करमाथि अर्थमन्त्रालयको हस्तक्षेप र अर्कोतिर घरबहाल करदाताले समेत कर तिर्न आनाकानी गर्दा स्थनीय सरकारको ठेलो आम्दानीको हिस्सा गुम्दै आएको छ ।
    अहिले स्थानीय तहमा जनप्रतिनिधि र आएको नौ महिना वित्नै लाग्दा महानगर क्षेत्रमा करोडौं रुपैयाँ बक्यौता पनि उठ्न सकिरहेको छैन । धेरै स्थनीय तहमा जनतिनिधिहरुलाई निर्वाचनमा जिताउन सहयोग गरेका कतिपय निकाय त जनतिनिधि आएपछि झनै हाइसन्चो भएको बताउँछन ।
    कर्मचारी प्रशासनले दुई दशकभन्दा बढी चलाएको स्थनीय तहलाई कर नतिरेका यी निकायलाई जनतिनिधि आएपछि भने सहजै करको दायरामा ल्याउने अपेक्षा गरिएको थियो तर, मुलुकका धरै स्थानीय तहका जनतिनिधि बजेत असफल बन्नै लाग्दा समेत त्यस्ता बक्यौता उठाउँन गम्भिर बनेको छैनन् । आजको राजधानी दैनिकबाट

    ७६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad