BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    ७ वर्षिय बालिका जाईनबको बलात्कार पछि हत्या, यसरी फकाएर लगे बलात्कारीले (भिडियोसहित)

    संसार न्यूज संवाददातापौष २८, २०७४

    पाकिस्तानमा ७ वर्षिय बालिकाको बलात्कार पछि हत्या गरिएको छ । पाकिस्तानको कसुर जिल्लामा ७ वर्षिय बालिका जाईनब अन्सारीको हत्या गरिएको हो ।
    ४ दिन अघि आफ्नै घरबाट हराएकी बालिकाको ४ दिन पछि फोहोरको डंगुरमा शव भेटिएको थियो । सडकमा राखिएको सिसी टिभी फुटेजको दृश्य अनुसार एक जना व्याक्तिले उनलाई फकाएर लगे जस्तो देखिएको छ । उनी हात समातेर खुसी हुदैँ गएको उक्त सिसी टिभि फुटेजमा देख्न सकिन्छ । उनको हत्यालाई लिएर यति बेला कसुर जिल्लामा आन्दोलन मच्चिएको छ । जाईनबका आफन्त तथा सर्वसाधरणले सडक तथा सरकारी भवनमा तोडफोड समेत गरेका छन् । यसै क्रममा दुई जनाको मृत्यु भएको छ ।
    यो घटना एक वर्ष भित्रमा कसुर जिल्लामा घटेको १२ औ घटना समेत हो । पछिल्लो समय पाकिस्तानमा बाल यौन शोषण तथा बलात्कारका घटनाहरु बढ्दै गएका छन् ।

    १७९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad