BizPati

  • Ad
  • आज : २०७५ आषाढ ४ गते
    Headlines :
    Ad

    संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, संखुवासभा । संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिका – ३ समाटार भन्ने स्थानमा बा ५ च १३०९ नम्बरको जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवाल सहित अन्य पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
    संखुसभाको सदरमुकाम खादबारीबाट भोटखोलाको बरुण मेला हेर्न जाने क्रममा जीप दुर्घटनामा परेको थियो ।
    गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा कटवाल एमालेका तर्फबाट गाबिस अध्यक्ष विजयी भएका थिए ।

    १४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad