BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    उपहारमा बाख्रा वितरण

    संसार न्यूज संवाददातामाघ ५, २०७४

    झापाको अर्जुनधारा–८स्थित लालीगुँरास महिला कृषि सहकारी संस्थाले बाख्रा उपहार कार्यक्रममार्फत् वितरण गरेको बाख्राका साथमा संस्थाका महिला सदस्य । संस्थाले बाख्रापालनको माध्यमबाट आर्थिकस्तर अभिवृद्धी गर्ने उद्धेश्यले २० जना महिला सदस्यलाई जनही एउटा बाख्रा वितरण गरेको हो । तस्वीर : अमितकुमार साङपाङ राई, अर्जुनधारा(झापा), रासस

    ८९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad