BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    पचरौता नगरपालिकाको बजेट रु ३० करोड

    संसार न्यूज संवाददातामाघ ५, २०७४

    ५ माघ, कलैया  (रासस) ।  पचरौता नगरपालिकाका वडाअध्यक्ष जगतप्रसाद यादवले आर्थिक वर्ष २०७४-०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज रु ३० करोडको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

    नवनिर्वाचित सांसद रामबाबुकुमार यादवले बारा पचरौता नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै नगरको विकास स्थानीय जनताको सहयोगबाट हुनेहुनाले यसतर्फ सबैको सहयोग हुन जरुरी रहेको बताए ।

    पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादवको सभापतित्वमा भएको सभामा विधायक बच्चा राउत अहिर, नगरपालिकाका प्रशासकीय अधिकृत मुकेशकुमार चौरासियाले नगरको विकास निर्माणबारेमा विचार व्यक्त गरे।

    ६२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad