BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    साहित्यकार खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन ईच्छा’ बजारमा 

    संसार न्यूज संवाददातामाघ १८, २०७४

    विजय थापा

    अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रिय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन ईच्छा’ बजारमा आएको छ l 

    हालसालै प्रकाशित उक्त पुस्तक अमेरिकामा उनले प्राप्त गरि सकेकी छिन् l उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो l साझा प्रकाशनद्वारा प्रकशित उक्त पुस्तक कथाहरुको संग्रह हो l 

    पुस्तकको आवरण हरियो रंगमा प्रकाशित अन्त्यहीन ईच्छा पहिलो पृष्ठ मा पहिलो कथा छ l ८८ पृष्ठ को पुस्तकमा मोतीको माला, यस्तो पनि बिबाह, संयोग, बाबुको मुख हेर्न दिन, विजय, नारी शोषण लगायत अन्त्यमा अन्तिम बिदाई सहित १७ वटा कथाहरु रहेका छन्  l 

     
    २४० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad