BizPati

  • Ad
  • आज : २०७५ साउन १ गते
    Headlines :
    Ad

    विश्व क्रिकेट लिगः नेपालले टस जितेर फिल्डिङ रोज्यो

    संसार न्यूज संवाददातामाघ २९, २०७४

    २९ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । टस जितेसँगै नेपालले केन्यालाई ब्याटिङ गर्ने निम्तो दिएको हो ।

    खेल नामिवियाको विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने छ । केन्यालाई पराजित गरेको खण्डमा नेपालको डिभिजन टु शीर्ष दुई स्थानमा रहँदै विश्वकप छनोट यात्राको सम्भावना बलियो हुनेछ ।

    नेपालले हिजो भएको खेलमा युएईलाई ४ विकेटले पराजित गरेको थियो ।

    ७९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad