BizPati

  • Ad
  • आज : २०७५ साउन १ गते
    Headlines :
    Ad

    आईसिसी विश्व क्रिकेट लिग नेपालले पायो १७८ रनको लक्ष्य

    संसार न्यूज संवाददातामाघ २९, २०७४

    २९ माघ, काठमाडौँ । आईसिसी विश्व क्रिकेट लिग अन्तर्गत आफ्नो चौथो खेलमा नेपाललाई केन्याले १७८ रनको लक्ष्य दिएको छ ।
    टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १७७ रनको जोडेको हो । केन्याको लागि करिमले ४२, एए ओबान्डाले ४१, ओबुयाले २७ ,ओढियामोले २४ तथा एन्गोचेले २३ रन जोडे ।
    नेपालका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट हात पारे । यस्तै सोमपाल कामी, बसन्त रेग्मी तथा शरद भेषवाकरले एक एक विकेट लिए ।

    यो पनि हेर्नुहोस

    सन्दीपको १० ओभर पुरा पाँच विकेट,पाच ओभर मेडन

     

    ८१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad