BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

    संसार न्यूज संवाददाताफागुन २, २०७४

    २ फागुन, काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

    बुधबार बसेको एमाले स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम राष्ट्रपति समक्ष बुझाए लगतै केपी ओलीलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरिने छ । केपी ओलीलाई माओवादी केन्द्रको समेत समर्थन रहने निश्चित प्राय छ ।

    एमाले र माओवादी शीर्ष नेतृत्वबीच हिजो भएको छलफलमा ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको थियो ।
    संसदमा एमालेका १२१ र माओवादी केन्द्रको ५३ सदस्य छन् ।

    १७९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad